
विश्वविद्यालयले परीक्षा फारम खुलाएको छ
- 0share
- Share
- Tweet
- Viber
- Facebook Messenger
काठमाडौं/२१ मध्यपश्चिमाञ्चल विश्वविद्यालयले परीक्षा फारम खुलाएको छ।विश्वविद्यालय, परीक्षा व्वस्थापन कार्यलयद्वारा निम्नानुसार संकाय अन्तर्गत तपसिलका तह र सेमेस्टरको लागि लिइने सत्रान्त परीक्षाको परीक्षा फारम खुलाएको छ। www.muexam.edu.np बाट पनि परीक्षाको फारम भर्न सकिने छ।